सतप्रतिशत ल्याउँदै समीक्षा ‘बोर्ड फस्ट’ भएको दाबी उनको स्कुल र परिवारले गरेको छ ।
अन्नपूर्णले खबर छापेको अनुसार परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी ‘बोर्ड फस्ट’ भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् ।
यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्यालीको आयोजना गरेको छ । त्यसैगरी बुटवलस्थित अक्फोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् ।
त्यसैगरी सालझन्डीस्थित नवप्रभात बोर्डिङका विद्यार्थीले पनि ३.९५ अंक ल्याउन सफल भएको बताइएको छ ।
![]() |