प्रतिवेदनका अनुसार त्यसबेलासम्म मानिसहरु वर्तमान अवस्थामा हुने क्यान्सर रोगले भन्दा बढी मर्ने विश्लेषण गरिएको छ । सुपरबक्स भन्ने किटाणु विरुद्धका औषधी निर्माणमा नै मानव जातिलाई ठूलो चूनौती आइपर्ने जनाइएको छ । मानव जातिले त्यसका लागि अर्बौ डलर खर्च गरे मात्र औषधी निर्माण गर्न सकिने निश्कर्ष निकालेको छ ।
उक्त प्रतिवेदनमा अहिले पनि औषधीले नछुने खालका संक्रमण विरुद्धको लडाँईमा विश्व एक पछि अर्को गर्दै पराजित हुँदै गइरहेको बताइएको छ । प्रतिवेदनका अनुुसार सन् २०५० सम्ममा यो किटाणु विरुद्ध लड्न अत्यावश्यक नभएसम्म विरामीहरुलाई एन्टिबायोटिक्स औषधि दिन नहुने र पशुपंक्षिलाई एन्टिबायोटिक्स दिन बन्द गर्नुपर्ने सुझाव दिइएको छ । बिबिसी हिन्दीबाट
![]() |