Latest Movie :

करीनाले भनिन् - "म ५ बच्चाको आमा भै सकेँ र मैले उनिहरुलाई लन्डनमा लुकाएर रखेकी छु"

जेठ २९, काठमाण्डौ । बलिउड नायिका करीना कपुर खानको प्रेग्मेन्सीको खबर आईरहेको छ । यो खबरले पुरै बलिउड नै तताई रहेको छ । वास्तवमा केहि दिन पहिला उनलाई हस्पिटल बाहिर देखिएको थियो र उनि लन्डन पनि चेक अप कै लागि गएकी थिइन् ।
तर यस खबरलाई करीनाले नकारेकी छिन् । यो खबर झुटो रहेको बताएकी छन् । करीना आमा बन्न्न चहान्छिन् तर अहिले यस बरेमा केहि नसोचेको उनले बताईन् । उनले यो खबर सुनेर हैरान हुँदै भनिन् " मलाई त यस्तो लाग्छ म ५ बच्चाको आमा भै सकेँ र मैले उनिहरुलाई लन्डनमा लुकाएर रखेकी छु" । यो खबर झुटो मनिएपनि छिटै नै करीना र सैफ अलि खान यो खुश खबर चाडै नै सुनाउनेछन् ।- डिसीनेपालबाट

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account