प्राधिकरणले वैशाखदेखि लागु गर्ने तयारी गरेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन’ सम्बन्धी अन्तरिम निर्देशिकामा मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने गोरखापत्र दैनिकमा खबर छ ।
अहिलेसम्म नेपालमा एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध छ । online बाट