सुगर रोग को लागी भीन्डी को प्रयोग २ वटा भीन्डी सानोसानो काटेर १ गीलस पानी मा रात भर भीजई राख्नु होस बीहान नास्ता खानु भन्दा पहीला भीन्डी नीकाली पानी पिऊनु होस यो क्रम नीयमीत २ हप्ता गर्नुहोस त्यस पछी सुगर चेक गरनु होस यो बीधी सजीलो ऊपयोगी छ कृपया सेयर गरनु होला ज्ञान बॉडनु धर्म हो।