बलिउडका थुप्रै अभिनेत्रीहरु राम्रो अभिनयसँगै सुरिलो स्वरका धनी पनि हुन्। प्रिंयका चोपडा, आलिया भट्ट, श्रद्धा कपूर आदि यो सूचिमा पर्छन्। यस सूचिमा अर्की बलिउड अभिनेत्री सोनक्षी सिन्हा पनि थपिएकी छन्।
सोनाक्षीले हिपहप स्टाइलमा 'आज मूड इश्कोहोलिक'बोलको गीत रिलिज गरेकी छिन्। सोनाक्षीले गाएको गीतलाई कुमारले लेखेका हुन् भने संगीत मिट ब्रदर्सले दिएका हुन्।
![]() |