Latest Movie :

अभावमा बाँच्न सक्छौ दु:खमा हाँस्न सक्छौ यो देशको स्वाधिनतालाई शिरमा राखेर पानीले पेट भरौला बरु भोकै मरौला बसिदैन छिमेकीको मुख ताकेर मिल केपी प्रचण्ड मिल शुशिल दाई, एकताको खाँचो छ अहिले देशलाई !!!! लोकप्रिय गायक बद्रि पंगेनीको गीत,देशलाई माया गर्नेले पक्कै राम्रो मान्ने गीत, रास्ट्रको स्वाभिमान,रास्ट्रप्रेमीलाई एकताको सुत्रमा बाध्ने गीत, साचिकै उर्जाशील गीत बधाई छ सम्पूर्ण टिमलाई र शुभकामना पनि !!!!!

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account