Latest Movie :

जिव्रो टोक्ने स्तरको महंगो पैसा तिरेर नेपाल भित्र्याइयो शाहरुख र काजोलको फिल्म देशभरीका ११० फिल्म हल बुकः किन हंगामा हुँदैछ भिडियो सहित हेर्नुस्!!!

शाहरुख खान र काजोल अभिनित बलिउडको बहुप्रतिक्षित चलचित्र ‘दिलवाले’ नेपालमा प्रदर्शनका लागि महंगोमा खरिद गरिएको छ ।


नेपाली बितरक कम्पनी दर्शना आर्टस् ले अहिले सम्मकै सबैभन्दा बढी रकम तिरेर यो चलचित्र नेपालमा रिलिज गर्न लागेको हो ।

यो चलचित्र ल्याउनका लागि दर्शना आर्ट्स ले १ करोड ४० लाख भारु अर्थात २ करोड रुपैयाँ तिरेको जनाएको छ 
हिन्दी चलचित्रको नेपालमा वितरण गर्ने यो कम्पनीले शाहरुख र काजलको पुर्नमिलन गराइदिएको ‘दिलवाले’लाई क्रेज अनुसार महंगो हालेको हो ।

भिडियो हेर्नुस्


११० भन्दा बढी नेपाली हलमा चलाउनका लागि बुक भैसकेको यो चलचित्रमा शाहरुख र काजोल सहित, बरुण धवन, कृती सेन लगायत कलाकार छन् ।

शाहरुख र काजोलको जोडीले दिलवाले दुलहनिया ले जायंगे, कुछकुछ होता, कभि खुसि कभि गम जस्ता चलचित्रबाट ठुलो सफलता हासिल गरेका थिए ।

Gets Daily Updates!

Follow us!

Share This Movie :

Comment with Your Facebook Account